emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सुरुङ्गा सरभाइभल्सको रोमाञ्चक जित, फाइनलमा राजबिराज रोयल्स र खडक क्वीन्स भिड्ने

source e-Madhesh २०८२ असार १३ गते , शुक्रबार
0
Shares
98
Views
सुरुङ्गा सरभाइभल्सको रोमाञ्चक जित, फाइनलमा राजबिराज रोयल्स र खडक क्वीन्स भिड्ने

लिलाकान्त यादव,
राजविराज, १३ असार ।
 राजविराज पब्लिक माविको क्रिकेट मैदानमा जारी राजबिराज मेयर कप सप्तरी महिला प्राइड लिग अन्तर्गत अन्तिम लिग खेलमा सुरुङ्गा सरभाइभल्सले राजबिराज रोयल्सलाई २३ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सुरुङ्गाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन बनायो। सुरुङ्गाकी रोमा थापाले ११ चौका प्रहारसहित ४४ बलमा ७४ रनको उत्कृष्ट इनिङ्स खेलिन्। साना प्रविणले ४१ र सानु राजबंशीले अविजित ३९ रन बनाइन्।
जवाफमा मैदान उत्रिएको राजबिराजले शिवानी साहको ५४ रनसहित राम्रो प्रदर्शन गरे पनि ५ विकेट गुमाएर १५२ रनमै सीमित भयो। सुरुङ्गाकी सरस्वती चौधरीले २ विकेट, जबकि रोजी कडारी र बिद्या रामले १–१ विकेट लिइन्।
प्लेयर अफ द म्याच सुरुङ्गाकी रोमा थापा घोषित भइन्।
प्रतियोगिताको फाइनल खेल शनिवार राजबिराज रोयल्स र खडक क्वीन्सबीच हुनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव