emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विवाहको न्यूनतम उमेर १८ वर्ष बनाउने प्रस्ताव: मन्त्री साह

source e-Madhesh २०८२ जेष्ठ १८ गते , आइतबार
0
Shares
24
Views
विवाहको न्यूनतम उमेर १८ वर्ष बनाउने प्रस्ताव: मन्त्री साह

लिलाकान्त यादव,
जनकपुर, १८ जेष्ठ ।
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विवाह गर्ने न्यूनतम उमेर घटाउनुपर्ने सुझाव दिएका छन्।
जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा बोल्दै उनले वर्तमान कानुनले केटीका लागि तोकेको २० वर्षको उमेर हदलाई घटाएर १८ वर्ष बनाउनुपर्ने धारणा राखे।
मन्त्री साहले सामाजिक, धार्मिक र अभिभावकीय पक्षले समेत कम उमेरमै विवाह उपयुक्त ठान्ने भन्दै विवाह उमेर घटाउँदा व्यावहारिक रूपमा राम्रो परिणाम आउने दाबी गरे।
उनका अनुसार यससम्बन्धी प्रस्ताव संघीय संसदमा प्रस्तुत गरिसकिएको छ। मन्त्रीको यस्तो भनाइले बालविवाहसम्बन्धी चासो र बहस पुनः सतहमा ल्याएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव