emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रधानमन्त्री ओलीद्वारा मधेशमा ६४ सडकको एकैसाथ शिलान्यास

source e-Madhesh २०८२ जेष्ठ १८ गते , आइतबार
0
Shares
20
Views
प्रधानमन्त्री ओलीद्वारा मधेशमा ६४ सडकको एकैसाथ शिलान्यास

ईमधेश न्यूज सम्वाददाता,
जनकपुर, १८ जेष्ठ ।
 प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र ः एक सडक’ कार्यक्रमअन्तर्गत ६४ वटा सडक योजनाको एकैसाथ विद्युतीय रूपमा शिलान्यास गरेका छन्।
धनुषाको जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालन गरिने ती योजनाको शिलान्यास गरेका हुन्।
‘एक निर्वाचन क्षेत्र ः एक सडक’ कार्यक्रम प्रदेश सरकारको गौरवको योजना हो, जसअन्तर्गत प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तीमा एक महत्वपूर्ण सडक निर्माण गर्ने लक्ष्य छ।
प्रधानमन्त्री ओलीले विकास र समृद्धिको आधार सडक भएको उल्लेख गर्दै मधेश प्रदेशको दिगो विकासका लागि संघीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव