emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा संसदीय दलमा भूमि विधेयक संशोधनबारे महत्वपूर्ण सहमति

source e-Madhesh २०८२ जेष्ठ ९ गते , शुक्रबार
0
Shares
26
Views
जसपा संसदीय दलमा भूमि विधेयक संशोधनबारे महत्वपूर्ण सहमति

लिलाकान्त यादव,
राजविराज, ०८ जेष्ठ ।
 जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको कार्यालयमा भूमि सम्बन्धी विधेयकमा आवश्यक संशोधनको विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलपछि विधेयकका ११ वटा दफा तथा उपदफामा संशोधन गर्ने सहमति बनेको छ।
संशोधन प्रस्तावअनुसार, मधेश प्रदेशका पुराना ऐतिहासिक शहरहरू — विशेषगरी राजविराज र जनकपुरधाम — मा वर्षौँदेखि भोगचलनमा रहेका विटौरी जमिनहरूलाई नाप–नक्सा गरेर कानुनी रूपमा जग्गाधनी प्रमाणपत्र (पुर्जा) वितरण गरिने व्यवस्था विधेयकमा समावेश गरिने छ।
यस पहलमार्फत दीर्घकालीन रूपमा भूमिमा अधिकारको सुनिश्चितता, सामाजिक न्यायको प्रवद्र्धन, र भू–सम्बन्धी समस्याको दीगो समाधान गर्ने उद्देश्य राखिएको जसपा संसदीय दलले स्पष्ट पारेको छ। संशोधनले भूमिहीन तथा परम्परागत रूपमा जमिन उपयोग गर्दै आएका समुदायलाई औपचारिक स्वामित्व दिलाउने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव