emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा अदालतको अवहेलना गर्दै घेरिएको टाठलाई तोडफोड र कुटपिटको घटना

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
34
Views
सप्तरीमा अदालतको अवहेलना गर्दै घेरिएको टाठलाई तोडफोड र कुटपिटको घटना

मधेस न्युज संवाददाता 
 सप्तरी। 
सप्तरीमा अदालतको अवहेलना गर्दै  फैसला विपरित एक परिवारका व्यक्तिहरूले अर्काको घर जग्गामा दाबी गर्दै  कुटपिट गरिएको  छ।
बिहीबार मादक पदार्थ सेवन गरेको छोरा र आमा मिलेर अदालतको अवहेलना गर्दै फैसला विपरीत अर्काको घरजग्गामा दाबी गर्दै घेरबेर गरिएको जग्गामा तोडफोड र जग्गाधनीमाथि आक्रमण गरी कुटपिट गरेका हुन्।
सप्तरीको हनुमाननगर कंकालिनी नपा. वडा नं १ , भलुवा बस्ने बुद्धेश्वर यादवको घर जग्गामा बलजप्ती दाबी गर्दै घेरबेर गरिएको जग्गामा तोडफोड गर्दै निज बुधेश्वर यादवलाई विपक्षी सोही स्थानमा बस्ने भतिज नातामा पर्ने परशुरामको छोरा वर्ष २४ का राजेश्वर यादव र परशुरामकी पत्नी भुलुर देवी यादवले गरेका छन्। 
उक्त घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय भारदहका प्रहरी घटनास्थलमा पुग्दा कुटपिट गर्नेहरू फरार भएका थिए। घटनास्थलबाट प्रहरीहरूले फर्किसकेपछि  अर्को पल्ट पुन: उक्त व्यक्तिहरू बुधेश्वर यादव माथि आक्रमण गरिएको स्थानीयहरूको भनाइ छ।
 
No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव