emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

डा. सुधन लम्साललाई वर्ल्ड बुक अफ रेकर्ड्सको ‘इमिनेन्स अवार्ड’

source e-Madhesh २०८२ वैशाख २८ गते , आइतबार
0
Shares
37
Views
डा. सुधन लम्साललाई वर्ल्ड बुक अफ रेकर्ड्सको ‘इमिनेन्स अवार्ड’

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २८ बैशाख ।
 नेपालका डा. सुधन लम्साललाई वल्र्ड बुक अफ रेकड्र्सले “इमिनेन्स अवार्ड” प्रदान गरेको छ। कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा ज्ञान प्रवद्र्धन, आलोचनात्मक सोच विकास, र समग्र व्यक्तित्व निर्माणमा पु¥याएको योगदानका लागि उनलाई सम्मान गरिएको हो।
उक्त अन्तर्राष्ट्रिय समारोहमा विभिन्न राष्ट्रका विशिष्ट प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसले कार्यक्रममा अन्तर्राष्ट्रिय महत्व दर्शाउँछ। लण्डनस्थित मुख्यालय रहेको वल्र्ड बुक अफ रेकड्र्सले समाजमा सकारात्मक प्रभाव पार्ने उत्कृष्ट व्यक्तिहरूलाई यो सम्मान प्रदान गर्दै आएको छ।
डा. लम्सालले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरिएकोमा गर्व लागेको बताएका छन्। शिक्षा, नेतृत्व विकास र युवा सशक्तिकरणमा कार्यरत उनले जापान, चीन, टर्की, मलेसिया लगायतका देशमा विभिन्न तालिम तथा कार्यशालाहरू सञ्चालन गरिसकेका छन्।
उनी इमोशनल इंटेलिजेन्स, क्यारियर काउन्सिलिङ र जीवनदृष्टिकोण व्यवस्थापनमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। डा. लम्सालको योगदान समर्पण र सृजनशीलताको प्रेरणादायी उदाहरण बनेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव