emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शुद्ध खानेपानी अब व्यवहारिक हक बन्नेछ ः मन्त्री यादव

source e-Madhesh २०८२ वैशाख २० गते , शनिबार
0
Shares
25
Views
शुद्ध खानेपानी अब व्यवहारिक हक बन्नेछ ः मन्त्री यादव

र्ईमधेश न्यूज सम्वाददता,
काठमाडौं, २० वैशाख ।
 खानेपानी मन्त्री प्रदीप यादवले शुद्ध र सुरक्षित खानेपानी अब सपना नभई नागरिकको व्यवहारिक हक बन्ने बताएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा उद्घाटन गरिएको “नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियानअन्तर्गत देशभर खानेपानी सेवा सर्वसुलभ बनाउने सरकारको दीर्घकालीन नीति रहेको बताए।
उक्त आयोजना २०७९ असार ९ गते सम्झौता भई २०८१ असार ८ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसाथ सुरु गरिएको हो। लागत रु ३७ करोड ९४ लाख पुगेको यो आयोजनाबाट २,५३५ घरधुरी लाभान्वित हुनेछन्।
संघीय, स्थानीय सरकार र जनसहभागिताबाट सम्पन्न योजना स्वास्थ्य, स्वच्छता र समृद्धिमा योगदान पु¥याउने विश्वास जनाइएको छ। कार्यक्रममा सांसद लेखनाथ दहाल, गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोइराला लगायतको उपस्थिति रहेको थियो। मन्त्री यादवले यो योजना सरकारको ‘घर–घरमा सुरक्षित पानी’ रणनीतिको नमुना भएको उल्लेख गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव