emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मजदुर दिवसमा प्रचण्डको चेतावनी ः अधिकार नपाए संघर्ष चर्किन्छ

source e-Madhesh २०८२ वैशाख १८ गते , बिहीबार
0
Shares
22
Views
मजदुर दिवसमा प्रचण्डको चेतावनी ः अधिकार नपाए संघर्ष चर्किन्छ

ईमधेश न्यूज सम्वाददता,
काठमाडौं, १८ वैशाख ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतले खारेज गरेको मजदुरको १०% सेवाशुल्क फिर्ता नपाए संघर्ष चर्किने चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस कार्यक्रममा उनले मजदुरको अधिकार उल्ट्याउन खोजिएकोप्रति गम्भीर आपत्ति जनाए। प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको पनि बताए।
कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियन महासंघका नेता रामदिप आचार्य, अध्यक्ष जगत सिम्खडा, उपाध्यक्ष धनबहादुर विक र महासचिव सालिकराम काफ्लेले मजदुर अधिकारका विषयमा जोडदार आवाज उठाउँदै आन्दोलनका लागि आह्वान गरे। अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि नुमान ओक्यानले अन्तर्राष्ट्रिय समर्थनको आश्वासन दिए। हजारौं मजदुरले सेवाशुल्क फिर्ता, स्थायी नियुक्ति र पारिश्रमिक वृद्धिको माग गर्दै र्यालीमा भाग लिएका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव