emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मातातीर्थ औंसी : आमाप्रति श्रद्धा र सम्झनाको विशेष दिन

source e-Madhesh २०८२ वैशाख १४ गते , आइतबार
0
Shares
35
Views
मातातीर्थ औंसी : आमाप्रति श्रद्धा र सम्झनाको विशेष दिन

आज मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन, श्रद्धा र भक्ति भावसहित मनाइँदैछ। आमाप्रति सम्मान व्यक्त गर्ने यो विशेष दिनमा छोराछोरीहरूले आमालाई मिठा परिकार खुवाउने, उपहार दिने र आशीर्वाद लिने परम्परा छ।
आमालाई सम्झेर देवलोक, पितृलोक र पृथ्वीलोक जोड्ने सेतुका रूपमा यो दिनलाई लिइन्छ। आमाको निधन भइसकेकाहरूले दानपुण्य र श्राद्ध तर्पण गर्ने चलन छ।
यस अवसरमा काठमाडौंको थानकोट नजिक रहेको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ। जनश्रुति अनुसार, आमाको मृत्यु भइसकेका सन्तानले यहाँ स्नान गरी मृत आमाका नाममा भोजन चढाउने चलन बसेको हो।
नेवा समुदायले भक्तपुरको हनुमानघाटमा श्राद्ध तर्पण गर्ने परम्परा निभाउँछन्।
‘मातृदेवो भव’ भन्ने संस्कृत वाक्यांशले आमालाई देवताको स्थान दिएको छ। आमा नै हाम्रो पहिलो गुरु, रक्षक र जीवनको आधार भएकाले आजको दिन आमाप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा लिइन्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव