emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको रमपुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

source e-Madhesh २०८२ वैशाख ११ गते , बिहीबार
0
Shares
28
Views
सप्तरीको रमपुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

लिलाकान्त यादव,
राजविराज, ११ बैशाख ।
 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रमपुरामा भएको ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
बिहीबार बिहान करिब १०ः५० बजे पश्चिमबाट रामपुर आउँदै गरेको स.१.त ५०८३ नम्बरको ट्याक्टर माटो खन्ने क्रममा खाल्डोमा पल्टिँदा दुर्घटना भएको रमपुरा प्रहरी चौकीले जनाएको छ।
दुर्घटनामा परी देवनारायण यादवका २१ वर्षीय छोरा जिते यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा ११ः३५ बजे मृत्यु भएको हो।
उक्त दुर्घटनामा परी परियार यादवका २० वर्षीय छोरा दिपेश यादवको हातमा चोट लागेर अहिले स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली पठाइएको रामपुर प्रहरी चौकीले जानकारी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव