emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शिक्षक आन्दोलनमा समाजवादी विद्यार्थी युनियनको ऐक्यबद्धता

source e-Madhesh २०८२ वैशाख ३ गते , बुधबार
0
Shares
31
Views
शिक्षक आन्दोलनमा समाजवादी विद्यार्थी युनियनको ऐक्यबद्धता

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०३ बैशाख ।
 देशभर जारी शिक्षक आन्दोलनप्रति समाजवादी विद्यार्थी युनियन, नेपालले ऐक्यबद्धता जनाउँदै सरकारले शिक्षकका न्यायोचित माग अविलम्ब सम्बोधन गर्नुपर्ने माग गरेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र कायम भइसकेको अवस्थामा पनि शिक्षकहरूलाई सडक संघर्षमा उत्रिन बाध्य बनाउनु सरकारको असफलता भएको युनियनको भनाइ छ। उनीहरूले हालको शिक्षा प्रणाली अदूरदर्शी नीति, कमजोर व्यवस्थापन र स्पष्ट ऐन अभावका कारण दिशाहीन बन्दै गएको आरोप लगाएका छन्।
२०७८ माघ २० देखि सुरु भएको शिक्षक आन्दोलन अझ सशक्त बनाउन चैत्र २५ देखि शैक्षिक हडताल घोषणा गरिएसँगै विद्यार्थीहरू पनि समर्थनमा उत्रेका छन्।
युनियनले भनेको छ, “शिक्षकहरूको हकअधिकारको रक्षा विद्यार्थीको पनि जिम्मेवारी हो। यदि सरकारले बेवास्ता गरिरहेमा हामी शिष्यहरू पनि सडकमा उत्रन बाध्य हुनेछौं।”
युनियनले गुणस्तरीय र शिक्षक–विद्यार्थीमैत्री शिक्षा ऐन तत्काल ल्याइनुपर्ने माग गर्दै, सरकार र आन्दोलनरत पक्षबीच तत्काल संवाद र सहमति खोजिनुपर्नेमा जोड दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव