emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको भारदहमा मधेशी युवाहरु द्वारा एक घण्टा सडक जाम

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
36
Views
सप्तरीको भारदहमा मधेशी युवाहरु द्वारा एक घण्टा सडक जाम

भूपदेव माली 
 सप्तरी।
सप्तरीको भारदह बजारस्थित पूर्वपश्चिम लोकमार्गमा स्थानीय मधेशी युवहरूले एक घण्टा सडक जाम गरेका छन्।
कीर्तिपुरको स्टेडियममा एनपीएल प्रतियोगिता खेल्ने क्रममा मधेसी समर्थकहरूलाई केही उपद्रवी व्यक्ति तथा समूहहरूले धोती, मधेसे भनेर अश्लिल शब्दहरू प्रयोग गरिएको र कुटपिट गरिएको विरुद्धमा ती दोषीहरुलाई कारबाहीको माग राख्दै युवाहरुले मंगलवार सडक जाम गरेका हुन्।

३ :०२ बजेबाट सुरु गरिएको गरिएको सडक जाम ४ :१० मा खोलिएको थियो।
सडक जाम गर्ने बेलामा दोषीहरूलाई -कानुनी कारवाही गर! गृहमन्त्री- राजीनामा देउ! नस्लवादी चिन्तन- बन्द गर !आदि नारा लगाउँदै सडकमा आगो लगाएर सडकलाई अवरोध गरिएका थिए।
शनिबार कीर्तिपुरको टियु स्टेडियममा सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिच एनपीएल क्रिकेट प्रतियोगिता खेल्ने क्रममा जनकपुर टिमका समर्थकहरूलाई केही अन्य समूदायका उपद्रवी व्यक्ति र समूहहरुले अश्लिल शब्दहरूको प्रयोग गर्दै कुटपिट गरिएको विरुद्ध मधेशका युवाहरूले आक्रोशित भई यस प्रकारका आन्दोलनमा छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव