emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा मनिष, ३९ सदस्यीय नयाँ कार्यसमिति चयन

source e-Madhesh २०८१ चैत्र २५ गते , सोमबार
0
Shares
83
Views
समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा मनिष, ३९ सदस्यीय नयाँ कार्यसमिति चयन

ईमधेश न्यूज संवाददाता
जनकपुरधाम, २५ चैत ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन नेपालको अध्यक्षमा मनिष कुमार यादव चयन भएका छन्। लुम्बिनी प्रदेशको भैरहवामा चैत २३ गतेदेखि सुरु भएको महाधिवेशन आइतबार अबेर राति ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै सम्पन्न भएको हो।
नवनिर्वाचित कार्यसमितिमा विभिन्न पदमा निम्न सदस्यहरू चयन भएका छन ।
पदाधिकारीहरूमा अध्यक्षमा मनिष कुमार यादव, उपाध्यक्षहरूमा राहुल यादव रुपन्देही, ललन कुमार यादव रौतहट, शत्रुधन यादव बारा, मो. आमिन खान राइन धनुषा, शारदा यादव बारा र चन्द्र नारायण यादव मोरङ  रहेका छन ।
यसरीनै महासचिवहरूमा बलिराम कापडी धनुषा र अंजिल राई खोटाङ छन ।
उपमहासचिवहरूमा राधेश्याम यादव सप्तरी, सुनिल कुमार यादव कपिलवस्तु, 
देवकुमार यादव सुनसरी, प्रविण कुमार यादव रौतहट र धिरज यादव ललितपुर रहेका छन ।
त्यसैगरी सचिवहरूमा विरेन्द्र कुमार यादव रुपन्देही, प्रतिक्षा कुमारी यादव सप्तरी, दिनेश सुब्बा ईवा पाँचथर र पुरुषोत्तम साह सिरहाका रहेका छन ।
कोषाध्यक्षमा बैजनाथ भण्डारी मोरङ भएका छन ।
सदस्यहरूमा संतोष कुमार पण्डित (सप्तरी), नितेश कुमार यादव (सुनसरी), शिवनन्दन यादव (बर्दिया), विष्णुकुमार यादव (सुनसरी), रघु कामत (मोरङ), कौशलेन्द्र मिश्र (रुपन्देही), वृखेश कुमार यादव (मोरङ), निरजकुमार यादव (मोरङ), मिथलेश कुमार यादव (सप्तरी), बबिता मौर्य (कपिलवस्तु), गुलाम नवि मुस्लमान (कपिलवस्तु), सरिता यादव (कपिलवस्तु), नितेश यादव (सप्तरी), अमिल कुमार यादव (धनुषा), रविनकुमार यादव (सप्तरी), मुकेश प्रसाद यादव (पर्सा), विशाल राम (पर्सा), नजमुल हक (रौतहट), सुशिल कुमार यादव (मोरङ), सनी कुमारी माझी (मोरङ) रहेका छन ।
नवनिर्वाचित अध्यक्ष मनिष यादवले बाँकी पदाधिकारी तथा सदस्यहरूको चयन आगामी दिनमा गरिने जानकारी दिएका छन्।
महाधिवेशनले संगठन सुदृढीकरण, नीति निर्माण, कार्ययोजना र भावी रणनीतिलाई लिएर व्यापक छलफल गर्दै नयाँ नेतृत्व चयन गरी पूर्णता दिएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव