emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकेन्डरी स्कूलमा छात्रा कबड्डी प्रतियोगिता सम्पन्न

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
48
Views
रोयल सेकेन्डरी स्कूलमा छात्रा कबड्डी प्रतियोगिता सम्पन्न

लिलाकान्त यादव,
राजविराज, ०८ मंसिर ।
रोयल सेकन्डरी स्कूलमा आयोजित छात्रा कबड्डी प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भयो। चार हाउस (ब्लु, ग्रिन, येलो, र रेड) बीच प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न भए।
ब्लु हाउसबाटकाजल यादव, रोशनी यादव, नन्दनी साह, मधु दास, संधिया मुखिया, खुश्वु मंडल र स्मृति कुमारी, ग्रिन हाउसबाट मोनिका दास, प्रिती यादव, काजल सिंह, सोनाक्षी यादव, पुष्पा शर्मा, ऐलिना शर्मा र प्रिया यादव येलो हाउसबाट मनिषा यादव, गरिमा यादव, रानी मुखिया, आजमा खातुन, पिंकी यादव, काजल राम र कामिनी सिंह रेड हाउसबाट श्रेया यादव, पुनम यादव, रानी राम, पुष्पा यादव, रिचा यादव, लक्ष्मी मंडल र सुभद्रा मंडल रहेका थिए ।
पहिलो म्याचमा ग्रिन हाउस र रेड हाउस बीच सम्पन्न भयो भएको थियो जसमा ग्रिन हाउस विजय भएको थियो ।
दोश्रो म्याच ब्लु हाउस र येलो हाउस बीच खेलियो जसमा विजेताः ब्लु हाउस विजय भएको थियो ।
फाइनल म्याच ब्लु हाउस र ग्रिन हाउस बीच प्रतिस्पर्धा भएकोमा ब्लु हाउस ले जित हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको थिए ।
यसरी पहिलो स्थान ब्लु हाउस, दोश्रो स्थान ग्रिन हाउस, तेश्रो स्थान येलो हाउस र चौथो स्थान रेड हाउस हासिल गर्न सफल भएको थियो ।
जितेका खेलाडीहरूलाई डटपेन, कापी, र पेन्सिल वितरण गरिएको थियो।
यो प्रतियोगिताले विद्यार्थीहरूको खेलकुदमा उत्साह बढाउनुका साथै टोली भावना र अनुशासनलाई प्रोत्साहन गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव