emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपेन्द्र यादव द्वारा ईदको शुभकामना

source e-Madhesh २०८१ चैत्र १८ गते , सोमबार
0
Shares
32
Views
उपेन्द्र यादव द्वारा ईदको शुभकामना

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १८ चैत्र ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद(उल(फित्र २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, दिर्घायु तथा उत्तरोत्तर प्रगति को हार्दिक शुभकामना व्यक्त गर्दछु।
यो पर्व भाइचारा, मानवता, पवित्रता र समानताको प्रतीक भएको हुँदा सबै भाषा, धर्म, संस्कृति तथा चाडपर्वहरूको संरक्षण र संवर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीहरूको साझा दायित्व हो।
ईद पर्वले समाजमा एकता, मेलमिलाप र बन्धुत्वको भावना विकास गराउन सहयोग पुगोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव