emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा विरोध, पत्रकारहरू कालो पट्टी बाँधेर प्रदर्शन

source e-Madhesh २०८१ चैत्र १७ गते , आइतबार
0
Shares
31
Views
सप्तरीमा विरोध, पत्रकारहरू कालो पट्टी बाँधेर प्रदर्शन


लिलाकान्त यादव,
राजविराज, १७ चैत्र ।
पत्रकार सुरेश रजकको हत्या र उनको सञ्चार गृहमा भएको आगजनी विरुद्ध सप्तरीका पत्रकारहरूले आज विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवको अगुवाइमा पत्रकारहरूले कालो पट्टी बाँधेर न्यायको माग गरेका छन्।
सञ्चार स्वतन्त्रतामाथि भएको आक्रमणलाई निन्दा गर्दै पत्रकार महासंघले दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। महासंघका अध्यक्षले भने, “पत्रकारिता क्षेत्रलाई डरभित्र राख्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।“
सप्तरीका पत्रकारहरूले घटनाको उच्चस्तरीय छानबिन, दोषीको तत्काल गिरफ्तारी र सञ्चारकर्मीहरूको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।
विरोध सभामा विभिन्न सञ्चार माध्यमका पत्रकार, नागरिक समाजका प्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव