emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

काठमाडौँको हिंसात्मक घटनाप्रति जसपा नेपालको निन्दा, छानबिनको माग

source e-Madhesh २०८१ चैत्र १६ गते , शनिबार
0
Shares
27
Views
काठमाडौँको हिंसात्मक घटनाप्रति जसपा नेपालको निन्दा, छानबिनको माग

लिलाकान्त यादव,
काठमांडौ, १६ चैत्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौँमा भएको हिंसात्मक घटनाको कडा निन्दा गर्दै दोषीउपर कानूनी कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमाथि आक्रमण गर्ने उद्देश्यले हिंसात्मक प्रदर्शन, तोडफोड, आगजनी, लुटपाट, र निर्दोष व्यक्तिको हत्या गरिएको बताएको छ।
जसपाले नेपाल सरकार शान्ति–सुरक्षा कायम गर्न असफल भएको आरोप लगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक हक, र समावेशी व्यवस्थाको रक्षा गर्न सरकार गम्भीर बन्नुपर्ने बताएको छ।
पार्टीले हिंसात्मक घटनामा संलग्न दोषीलाई कडा कानूनी कारबाही गर्न, मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, सरकारलाई भ्रष्टाचार, अराजकता, लुटतन्त्र, र दण्डहीनता अन्त्य गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय, विकास, र समृद्धिका लागि ठोस कदम चाल्न आग्रह गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव