emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनहित पवनलाल विद्यालयमा शुभकामना तथा फेरी भेटेला कार्यक्रम सम्पन्न

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
38
Views
जनहित पवनलाल विद्यालयमा शुभकामना तथा फेरी भेटेला कार्यक्रम सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ०५ कार्तिक ।
सप्तरीको खडक न.पा. अन्तर्गत रहेको श्री जनहित पवन लाल आधारभूत विधयालय खड्का–३ वनरझूलामा शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका इकाइ प्रमुख श्री विजयकुमार मण्डलको प्रमुख अतिथ्यमा फेरी भेटौला एवं शुभ दिपावली,छठ,सामाचकेबाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बहिरा तथा सुस्ता श्रवणका २० जना छात्रछात्राहरुलाई सवल नेपाल वाट प्राप्त शैक्षिक सामग्रीहरु वितरण गर्यो भने उक्त कार्यक्रममा विशिष्ट अतिथीहरु नेपाली कांग्रेसका जिल्ला उप सभापति राम कुमार यादब , वडा अध्यक्ष देव नारायण चौधरी, वडा सदस्य अजिमा अहमद, लक्ष्मी चौधरी, कमलि सरदार,शम्भुनाथ न.पा.शिक्षा संयोजक विदुर विक्रम थापा, सवल नेपालका राधेश्याम र अशोक साह, पीस नेपालका निर्देशक देव विलास यादव, सुरमिला चौधरी र विद्यालयका प्र.अ.देव नारायण मण्डल रहेको थियो । वि.व्य.स.अध्यक्ष सूर्य नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका संस्थापक अध्यक्ष वीरेन्द्र कुमार चौधरीले गर्नु भएको थियो । साथै विद्यालयवाट सबै जनालाई सम्मान समेत गरेको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव