emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महासंघको चेतावनी पत्रकारलाई सामूहिक बदनाम गर्नेलाई कानुनी कारबाही गर्ने 

source e-Madhesh २०८१ चैत्र १४ गते , बिहीबार
0
Shares
37
Views
महासंघको चेतावनी पत्रकारलाई सामूहिक बदनाम गर्नेलाई कानुनी कारबाही गर्ने 

मधेश न्यूज सम्वाददाता,
रौतहट, १३ चैत ।
 नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकारहरूलाई सामूहिक रूपमा बदनाम गराउने जो–कोहीमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
महासंघका सचिव गौतम श्रेष्ठले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा, सामाजिक सञ्जालमा रौतहटका सञ्चारकर्मीहरूमाथि अपशब्द प्रयोग गरी तथ्यहीन आरोप लगाउने कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा व्यक्तिगत रिसइवीका कारण सम्पूर्ण सञ्चारकर्मीलाई बदनाम गर्नु निन्दनीय रहेको र यसरी गलत सूचना फैलाउनेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
महासंघले सामाजिक सञ्जालमा बिना प्रमाण पत्रकारहरूलाई आरोप लगाउने तथा गालीगलौज गर्ने घटनाहरूलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, महासंघले सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताभित्र रही जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गरेको छ।
बैठकले सहसचिव दिनेश यादव संगमलाई सूचना अधिकारीको रूपमा नियुक्त गरेको महासंघका अध्यक्ष सन्जय कुमार कार्कीले जानकारी गराएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव