emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेकपा (बहुमत)द्वारा सम्पत्ति छानबिनको आन्दोलन घोषणा

source e-Madhesh २०८१ चैत्र १२ गते , मंगलबार
0
Shares
34
Views
नेकपा (बहुमत)द्वारा सम्पत्ति छानबिनको आन्दोलन घोषणा

लिलाकान्त यादव,
काठमाडौं, १२ चैत्र ।
 राष्ट्रप्रमुख, प्रधानमन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिनको माग गर्दै नेकपा (बहुमत)ले आन्दोलनको घोषणा गरेको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ३ नम्बर ब्यूरो इन्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उनले भ्रष्टाचारलाई मुख्य दुश्मन भन्दै, उच्च पदस्थ व्यक्तिहरुकै संलग्नता रहेको आरोप लगाए। चैत २४ देखि वैशाख ९ गतेसम्म माईतीघर मण्डलामा धर्ना दिने घोषणा गर्दै, राज्यकोष दुरुपयोग भए सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग राखे।
चलाउनेले ऊर्जा मन्त्री दिपक खड्काको चलखेलकै कारण कुलमान घिसिङ बर्खास्त भएको आरोपसमेत लगाए। पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य कुमाल सिलवालसहित विभिन्न नेताहरूको उपस्थिति थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव