emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

 सप्तरीको भारदह बाजारमा नेकपा एमालेको जुलुस प्रर्दशन

source e-Madhesh २०८१ चैत्र ११ गते , सोमबार
0
Shares
23
Views
 सप्तरीको भारदह बाजारमा नेकपा एमालेको जुलुस प्रर्दशन

भूपदेव माली,
राजविराज, ११ चैत्र ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह बाजारमा नेकपा एमालेको भब्य जुलुस प्रर्दशन भएको छ।
नेकपा एमालेले संघिय लोकतान्त्रीक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनचेतना अभियान तहत सोमबार विभिन्न नारा लगाउँदै जुलुस प्रर्दशन भएको हो।
नगरको वडा नं ३पोर्ताहा स्थित एमालेको वडा कार्यालय बाट निस्केको जुलुस भारदह बाजार हुदै कंकालिनी भगवती मन्दिर परिक्रमा गर्दै भारदह बाजार स्थित शहिद राजिव चोकमा कोणसभा सम्पन्न गरिएको थियो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सरिता गिरी यादव, जिल्ला सदस्य सोभितलाल यादव,तिरहुत गापाका अध्यक्ष दिनेश भदेसवार यादव,राजदेव यादव,
ृ१७ः४४, ३÷२४÷२०२५े दजगउमभखः ह.कं. नपा.को नगर कमिटी अध्यक्ष आकाश यादव, वडा नम्बर १ का वडा कमिटि अध्यक्ष राजिव पैकरा, सचिव शैलेन्द्र कुमार देव, प्रदेश कमिटी सदस्य शैलेन्द्र चन्द्र झा(बुधन झा) लगायत तिन सय भन्दा बढि नेता एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कोणसभामा एमालेकी केन्द्रीय सदस्य सरिता गिरी यादवले –’हजारौ शहिदहरुको वलिदान बाट प्राप्त गणतन्त्रलाई कुनै प्रतिगामी शक्तिले खोसेर पूणस्र्थापित हुने सपना देख्नेहरू नदेखेपनि हुन्छ’ भन्दै ’गणतन्त्रले नेपाली जनतालाई विकास,सुसाशन, स्वतन्त्रता एवं न्याय प्रदान गरिएको हुँदा यसलाई निरन्तरता दिन नेकपा एमालेका नेता – कार्यकर्ताहरू सचेत रहन’ आग्रह गर्नुभयो।
कार्यक्रममा प्रदेश कमिटी सदस्य शैलेन्द्र चन्द्र झा,तिरहुत गापा कमिटी अध्यक्ष दिनेश भदेसवार यादव,हो.कं.नपाका नगर कमिटी अध्यक्ष आकाश यादव, जिल्ला सदस्य शोभित लाल यादव लगायतले बोलेका थिए।
कार्यक्रम हनुमाननगर कंकालिनी नगरपालिका एवं तिरहुत गाँउ पालिकाका कार्यकर्ताहरूको संयुक्त सहभागितामा सम्पन्न भएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव