emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपालद्वारा अध्यक्ष यादवविरुद्ध लगाइएका आरोपको खण्डन

source e-Madhesh २०८१ चैत्र ११ गते , सोमबार
0
Shares
32
Views
जसपा नेपालद्वारा अध्यक्ष यादवविरुद्ध लगाइएका आरोपको खण्डन

लिलाकान्त यादव,
काठमाडौं, ११  चैत ।
 जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमार्फत खगेन्द्र सुनारद्वारा लगाइएको आरोप पूर्ण रूपमा भ्रामक, निराधार, घृणित, अमर्यादित र आपराधिक प्रवृत्तिको भएको जनाएको छ।
पार्टीले आज विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिगार्ने, चरित्र हत्या गर्ने, समाजमा घृणा फैलाउने नियोजित प्रयासस्वरूप यी आरोपहरू प्रचार गरिएको दाबी गरेको छ। जसपाले यस्ता मनगढन्ते आरोपहरूको कडा शब्दमा खण्डन गर्दै सत्यता प्रमाणित गर्न चुनौती दिएको छ।
जसपा नेपालले मधेशी, दलित, मुस्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित तथा सीमान्तकृत वर्गका अधिकारका लागि संघर्षरत रहेको बताउँदै जातीय विभेदको अन्त्य र समानताको पक्षमा पार्टी सधैं प्रतिबद्ध रहने स्पष्ट पारेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव