emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा लागुऔषधसहित दुई जना पक्राउ

source e-Madhesh २०८१ चैत्र ७ गते , बिहीबार
0
Shares
42
Views
सप्तरीमा लागुऔषधसहित दुई जना पक्राउ

लिलाकान्त यादव,
राजविराज ०७ चैत्र ।
 सप्तरीको सप्तकोशी नगरपालिका–१, शान्ति नगरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का २६ वर्षीय ममतलज मिया र सुनसरी देवांगंज गाउँपालिका–१ की २५ वर्षीया तिलो कुमारी यादव रहेका छन्। उनीहरू जय प्रकाश गुप्ताको घरमा डेरा लिएर बसेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको कोठाबाट नाइट्राजेपाम ट्याब्लेट (१० मिलिग्राम) १४ पत्ता (१४० चक्की) र कोडिन फस्फेट तथा ट्राइप्रोलिडिन हाइड्रोक्लोराइड सिरप १००० एमएलको ४ बोतल बरामद गरेको छ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी रत्तपेरुबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव