emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मजदुर संगठनहरूको हानलाई ध्यानाकर्षण पत्र, देशभर आन्दोलनको चेतावनी

source e-Madhesh २०८१ चैत्र ४ गते , सोमबार
0
Shares
36
Views
मजदुर संगठनहरूको हानलाई ध्यानाकर्षण पत्र, देशभर आन्दोलनको चेतावनी

लिलाकान्त यादव,
राजविराज, ०४ चैत्र ।
 प्रमुख राजनीतिक दल निकट मजदुर संगठनहरूले होटल एसोसिएसन नेपाल (हान) लाई ६ बुँदे माग पूरा गर्न ध्यानाकर्षण पत्र बुझाएका छन्।
आईतबार काठमाडौंको गैरिधारामा मजदुर संघका प्रतिनिधिहरूले हानका सिइओ टेकेन्द्र बहादुर महतलाई पत्र बुझाउँदै चैत २५ सम्म अभियानात्मक कार्यक्रम सार्वजनिक गरेका छन्।
मजदुर नेताहरूले सेवाशुल्क पुनःस्थापना, नियमित श्रमिक व्यवस्थापन, श्रमिक अधिकारको कानूनी ग्यारेन्टी लगायतका माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
चैत ४ बाट देशव्यापी मजदुर जागरण अभियान, उच्च सरकारी अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउने, र चैत २५ मा विशाल मजदुर सभा आयोजना गर्ने कार्यक्रम घोषणा गरिएको छ।
यदि माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने मजदुर संगठनहरूको चेतावनी छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव