emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बरमझीयामा भिसन सडक दुर्घटना,एक जनाको घटनास्थलमै मृत्यू

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
17
Views
बरमझीयामा भिसन सडक दुर्घटना,एक जनाको घटनास्थलमै मृत्यू

भूपदेव माली
राजविराज, ०४ कार्तिक ।
बरमझीयामा करिव ६ः३० बजेको समयमा बसले मोटरसाइकललाई बचाउन खोज्दा मोटरसाइकल बसले ठक्कर दिँदै बस मुनि बस सवार एक यात्रु च्यापिएर घटनास्थलमै मृत्यु भएको छ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं २ बरमझीया स्थित सुन्दरी पुल को छेउमा पूर्व पश्चिम लोकमार्गमा पश्चिम गाईघाट बाट पूर्व झापातिर गइरहेको प्र.१–००––ख ४१२६ नं. बसले स ५ प १५९३ नं.को मोटरसाइकिललाई बचाउँदा बस मोडिएको अवस्थामा मोटरसाइकिललाई ठक्कर दिँदै बस पल्टिँदा सो दुर्घटना भएको हो। 
बस पल्टिँदा बसका एकजना महिला यात्रु बसमुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको छ भने मोटरसाइकिल चालक सिकिस्त अवस्थामा उपचारका लागि बिराटनगर तिर पठाइएको छ।
मृत्यु हुने गाईघाट बोक्से माइती भएको मोरङको सुन्दरपुर ( हरैंचा )नगरपालिका वडा नम्बर ५ बाँसबारी बस्ने नवीन लिम्बुको पत्नी मैया राई रहेको खुलासा भएको छ। मोटरसाइकिल चालक सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं २ बरमझीयाको पण्डित टोल बस्ने महेन्द्र पण्डितको छोरा वर्ष २५ को सुमित पण्डित रहेको पहिचान भएको छ।
तत्काल घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी टोली र सशस्त्र प्रहरी बल बरमझीयाका टोली पुगेर मृतक राईलाई पोस्टमार्टम गर्नका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर लगिने तरखरमा छ भने सिकिस्त पण्डितलाई उपचार गर्नका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव