emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजविराजमा सवारी दुर्घटना, एक जनाको मृत्यु

source e-Madhesh २०८१ फाल्गुन २७ गते , मंगलबार
0
Shares
36
Views
राजविराजमा सवारी दुर्घटना, एक जनाको मृत्यु

लिलाकान्त यादव,
राजविराज, २२ फाल्गुन ।
 सप्तरीको राजविराज नगरपालिका–१, पडरिया स्थित हुलाकी सडक खण्डमा गएराति ११ः५५ बजे सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
महुलीबाट राजविराजतर्फ आउँदै गरेको को १ ज २८६४ नम्बरको उइङ्गर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी रुपनी गाउँपालिका–१ बस्ने ३५ वर्षीय चालक रघु यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज ल्याइएको थियो, तर २४ः३० बजे अस्पतालले यादवलाई मृत घोषणा गरेको हो।
सवारीमा सवार २५ वर्षीय सहचालक देवसुन्दर साह (शम्भुनाथ नगरपालिका–१, खोक्सर) भने सकुशल रहेको जनाइएको छ। दुर्घटनामा परेको उइङ्गरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव