emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको तिलाठी कोईलाठीमा भीषण आगलागी, ३३ लाखभन्दा बढीको क्षति

source e-Madhesh २०८१ फाल्गुन २६ गते , सोमबार
0
Shares
36
Views
सप्तरीको तिलाठी कोईलाठीमा भीषण आगलागी, ३३ लाखभन्दा बढीको क्षति

लिलाकान्त यादव, 
राजविराज, २६ फाल्गुन ।
 सप्तरी जिल्लाको तिलाठी कोईलाठी गाउँपालिका–३, सकपुरामा गएराति भीषण आगलागी भएको छ। आगलागीका कारण तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन् भने करिब ३३ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगोलागी   राति ९ः०० बजे  परालको घुरबाट सल्किएको आगो नियन्त्रण  राति १०ः१५ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा तथा राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका दमकलको सहायताले पूर्णरूपमा नियन्त्रण भएको थियो ।
नयनी यादव    घरको क्षति रु. ३,००,०००,अन्य क्षति रु.११,३३,०००, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, सुन २ तोला, चाँदी १ केजी, बाख्रा २  गरी जम्मा १४,३३,०००, गोकर्ण मुखिया    घरको क्षति रु.४,५०,०००,    अन्य क्षति रु २०,३५,००० अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, सुन ५ तोला, चाँदी १ केजी, नगद २.३५ लाख, बाख्रा २ जम्मा २४,८५,००० र लखन मुखिया    घरको क्षति रु. ९५,०००, अन्य क्षति रु २,०२,००० अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, बाख्रा २ जम्मा    २,९७,००० क्षति भएको थियो ।
जम्मा क्षति ३३,७०,००० बराबरको क्षति भएको थियो ।
५ जनाको प्रहरी टोली (प्रहरी चौकी तिलाठीबाट खटिएको), ८ जनाको सशस्त्र प्रहरी बल टोली, दमकल (राजविराज नपा, हनुमाननगर कंकालिनी नपा) र स्थानीयको सहयोग रहेको थियो ।
मानवीय क्षति नभए पनि पशुचौपाया, घर, गरगहना, नगद, लत्ताकपडा जलेर नष्ट भएका छन्। प्रशासनले क्षति मूल्यांकन गरी राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव