emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

 इकाई  प्रमुख यादवलाई स्वागत तथा सम्मान

source e-Madhesh २०८१ फाल्गुन २३ गते , शुक्रबार
0
Shares
46
Views
 इकाई  प्रमुख यादवलाई स्वागत तथा सम्मान

 आर.एन. मेहता,
राजविराज,२३ फाल्गुन ।
 शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशी कुमार यादवलाई विशेष स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख यादवले मधेश प्रदेशको शिक्षालाई सुधार गर्न सबै सरोकारवालाहरूको एकता आवश्यक रहेको बताए। साथै, उनले परीक्षालाई मर्यादित बनाउन सके शिक्षामा ठूलो सुधार सम्भव हुने उल्लेख गरे।मुख्य बुँदाहरूमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) सबैले जिम्मेवारी र जवाफदेही लिनुपर्छ।, सामुदायिक र संस्थागत विद्यालयबीच कुनै भेदभाव हुनुहुँदैन, दुवै परिपूरक हुन् र नेपाल सरकारले प्रदान गर्ने शिक्षक तालिमहरूमा संस्थागत विद्यालयका शिक्षकहरूलाई समेत समावेश गरिनुपर्छ।

कार्यक्रममा नेपाल व्याबसनका अध्यक्ष दिनेश यादव, सचिव रामनाथ मेहता, नेपाल प्याबसनका संस्थापक सदस्य जय प्रकाश यादव, रोशन यादव, मुकेश झा, एन प्याबसनका बैकु साह, प्यानका अध्यक्ष योगेन्द्र प्रसाद यादव, राष्ट्रिय शिक्षक मञ्चका कार्यवाहक अध्यक्ष चुनचुन यादव, इकाईका शाखा अधिकृत कमलनाथ यादव लगायतका शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रमुख यादवलाई फूलमाला, अविर, गम्छा तथा मिठाइले सम्मान गरियो।        

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव