emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बालयौन दुरुपयोग आरोपमा शिक्षक पक्राउ

source e-Madhesh २०८१ फाल्गुन २२ गते , बिहीबार
0
Shares
45
Views
बालयौन दुरुपयोग आरोपमा शिक्षक पक्राउ

लिलाकान्त यादव,
काठमाडौं, २२ फाल्गुन ।
 सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित गोवर्धन वैरागी जनता माविका कम्प्युटर शिक्षक रमेश कुमार राउतलाई १६ वर्षीया नाबालिकामाथि बालयौन दुरुपयोगको आरोपमा पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा उजुरी दर्ता भएपछि प्रहरी टोलीले २०७८ फागुन २० गते बिहान १०ः४० बजे सप्तकोशी नगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो।
हाल सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव