emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मबिब क्याम्पसका निमित क्याम्पस प्रमुखमा रामअशिष यादव नियुक्त

source e-Madhesh २०८१ फाल्गुन २२ गते , बिहीबार
0
Shares
38
Views
मबिब क्याम्पसका निमित क्याम्पस प्रमुखमा रामअशिष यादव नियुक्त

लिला कान्त यादव राजबिराज – त्रिभुवन विश्वविद्यालयले श्री महेन्द्र बिन्देश्वरी बहुमुखी (मबिब) क्याम्पसका निमित क्याम्पस प्रमुखमा उपप्राध्यापक रामअशिष यादवलाई नियुक्त गरेको छ। तत्कालीन क्याम्पस प्रमुख राजिवकुमार मिश्रको कार्यकाल माघ २८ गते समाप्त भएसँगै क्याम्पस प्रमुखको पद रिक्त रहेको थियो। विश्वविद्यालयले यादवलाई उक्त पदको जिम्मेवारी सुम्पिएपछि उनले बुधबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि यादवले क्याम्पसको शैक्षिक वातावरण सुधार गर्दै पठनपाठनलाई नियमित गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा क्याम्पस प्रशासनलाई प्रभावकारी बनाउन आवश्यक पहल गरिने उनले बताएका छन्। यस नियुक्तिसँगै मबिब क्याम्पसमा शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव