emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा लागूऔषधसहित दुई जना पक्राउ

source e-Madhesh २०८१ फाल्गुन १९ गते , सोमबार
0
Shares
38
Views
सप्तरीमा लागूऔषधसहित दुई जना पक्राउ

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १९ फाल्गुन ।
 बलान बिहुल गाउँपालिका–१, मौवा स्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
खेतको बाटो हुँदै पश्चिम बलान खोलाबाट पूर्व मलहनियातर्फ जाँदै गरेका उदयपुर त्रियुगा नगरपालिका–९ का २१ वर्षीय चुडामणी राय माझी र २० वर्षीय सुमन परियारलाई शंका लागि रोकपछी खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध फेला परेको हो।
सुमन परियारको झोलाबाट ल्क्ष्त्च्ब्ख्भ्त्–१० ट्याब्लेट १४ पिस, एज्भ्ल्भ्च्न्ब्ल् क्ष्ल्व्भ्ऋत्क्ष्इल् (२m)ि – ९७ एम्पुल, द्यग्एच्भ्ल्इच्एज्क्ष्ल्भ् क्ष्ल्व्भ्ऋत्क्ष्इल् (२m)ि – १७ एम्पुल र म्क्ष्ब्श्भ्एब्ः क्ष्ल्व्भ्ऋत्क्ष्इल् (२m)ि – ९७ एम्पुल बरामद भएको छ।
त्यस्तै, चुडामणी राय माझीको कालो जिन्सको गोजीबाट क्बmकगलन मोबाइल फोन समेत फेला परेको छ।
पक्राउ परेका दुबै जनामाथि सप्तरी जिल्ला अदालतबाट थप ७ दिनको म्याद लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव