emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेसी ट्रेड युनियन महासंघ सप्तरीमा तदर्थ समिति गठन

source e-Madhesh २०८१ फाल्गुन १७ गते , शनिबार
0
Shares
39
Views
मधेसी ट्रेड युनियन महासंघ सप्तरीमा तदर्थ समिति गठन

आर.एन. मेहता,
राजविराज, १८ फाल्गुन ।
 जनता समाजवादी पार्टी नेपाल (जसपा) को सुबेक्छुक संघ मधेसी ट्रेड युनियन महासंघ नेपाल सप्तरीको तदर्थ समिति गठन गरिएको छ। जसपा सप्तरीको जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाले संजय कुमार साहको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा गुलाब यादव, सचिवमा सरोज कुमार यादव, सहसचिवमा रामचन्द्र यादव, र कोषाध्यक्षमा अमरेन्द्र बर्मा चयन भएका छन्। सदस्यहरूमा उमेश श्रेष्ठ, शम्भु परियार, बिरेन्द्र साह, बिन्दालाल यादव, सबिन्द्र यादव, अनिल कुमार रजक, गणेश साह, सन्तोष कुमार यादव, भरत यादव, प्रविन झा, र प्रविन यादव रहेका छन्।
भेलामा जसपा सप्तरीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जसपा नेता तथा राजबिराज वडा नं. ९ का अध्यक्ष जवाहर यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष श्याम कुमार यादव लगायतको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव