emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एमाले सरकारले ल्याएको भूमिहीन सम्बन्धी विधेयकको विरोद्ध गर्नु भनेको भूमिहीनको अधिकारलाई कुण्ठित पार्नु हो: ज्ञावली

source e-Madhesh २०८१ फाल्गुन ३ गते , शनिबार
0
Shares
94
Views
एमाले सरकारले ल्याएको भूमिहीन सम्बन्धी  विधेयकको विरोद्ध गर्नु भनेको भूमिहीनको अधिकारलाई कुण्ठित पार्नु हो: ज्ञावली

भूपदेव माली 

फागुन ३, सप्तरी।

एमाले सरकारले भूमिहिनहरूको लागि जग्गा उपलब्ध गराउने ल्याएको अध्यादेशको विरोध गर्नु भनेको सरकारको विरोध नभई लाखौं भूमिहीन जनताहरूको विरोध गर्नु हो नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष प्रदीप ज्ञवालीले बताउनुभएको छ। 

शनिबार प्रेस चौतारी नेपाल सप्तरीद्वारा राजविराजको मदननगर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो बताउनुभएको हो।  

https://youtu.be/-XAPl4s9BAc

उनले नेपालमा ४ लाख भूमिनहरूलाई जग्गा उपलब्ध गर्न एमाले सरकारबाट पारित भूमिहीन विधेयकको विरोधमा केही बिचौलिया एवं केही राजनीतिक दलहरूका नेताहरुले विरोध गर्नु एमाले सरकारको विरोध नभई जनताको अधिकारको विरोध गर्नु हो र यसरी यसरी नै अर्को अध्यादेश सोसल मिडिया लाई नियमन गर्न अराजकतालाई अन्त गर्न फेक आइडीहरू बनाएर खेलवाड गर्नेहरुलाई नियमन गर्नका लागि ल्याएको अध्यादेशको विरोध गर्नु भनेको नेपाली जनताको शान्ति भङ्ग गर्नु न्यायचित नभएको' भन्दै 'केही दलका नेताहरूले भूमिहीनहरूलाई यथास्थितिमा राख्न कुचेष्टा गरिरहेका छन्, उनीहरूका सपना सफल हुने होइन, विधेयक पास हुन्छ नै' सोही क्रममा उनले भने- 'हाम्रो पार्टी भूमिहीन जनतालाई घडेरी उपलब्ध गराउने मात्र नभई यस अघि पनि गरिब दलितहरुलाई आवासको व्यवस्था का कार्यहरू गर्दै आएको र गरिरहेको' गर भएको छ, जस अन्तर्गत स्वतन्त्र पार्टीका अध्यक्ष समेत परेको छ।' बताउनुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार