emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजविराजमा नेकपा एमाले सप्तरीद्वारा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

source e-Madhesh २०८१ फाल्गुन ३ गते , शनिबार
0
Shares
31
Views
राजविराजमा नेकपा एमाले सप्तरीद्वारा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

भूपदेव माली 
राजविराज, ०३ फाल्गुन ।
सप्तरीमा नेकपा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्लास्तरीय वडा केन्द्रित तीन महिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। एमालेका सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा प्रमुख प्रशिक्षकको रुपमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवली एवं प्रशिक्षक माधव ढुंगेलको सहजिकरणमा राजबिराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ। 
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेस प्रदेश अध्यक्ष सन्देशश्वर  मण्डल , केन्द्रीय सदस्य एवं मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखी लगायत सेकडौं नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
 सम्पन्न कार्यक्रममा प्रमुख वक्ता ज्यावालीले नेकपा एमालेको आगामी नीति तथा कार्यक्रमको सन्दर्भमा र वर्तमान सरकारका गतिविधिको बारेमा बृहत रुपमा विश्लेषण गर्नुभएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव