emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

डाक्नेश्वरी नपा १ र ४ मा जसपा नेपालको विजय

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
44
Views
डाक्नेश्वरी नपा १ र ४ मा जसपा नेपालको विजय

उमेश कुमार यादव,
राजविराज, १७ मंसिर ।
डाक्नेश्वरी नगरपालिका वडाहरूमा सम्पन्न निर्वाचनमा जसपा नेपालका उम्मेदवारहरूले छाता छापबाट विजय हासिल गरेका छन्।
वडा नं. १ बाट धिरेन्द्र कुमार साह छाता छापमा ६५२ मत प्राप्त गर्दै विजय भएका छन भने निकटतम प्रतिस्पर्धीः रुख छाप ५८७ मत, सूर्य छाप २६५ मत प्राप्त गरेका छन ।
यसरी नै वडा नं. ४ बाट देवेन्द्र यादव छाता छापमा ३७२ मत प्राप्त गर्दै विजय भएका छ भने निकटतम प्रतिस्पर्धी रुख छाप २७७ मत, सूर्य छाप ६८ मत प्राप्त गरेका छन ।
जसपा नेपालले वडाहरूमा जनताको विश्वास जित्दै छाता छापको बलियो उपस्थिति देखाएको छ। मतदाताहरूको समर्थनले पार्टीको स्थानीयस्तरमा पकड बलियो भएको संकेत गर्दछ।
अलोकतान्त्रिक गठबन्धन लाई डाकनेश्वरी को जनताले अस्वीकार गर्दै निर्वाचनमा जथाभावी प्रलोभन र नौकरी को अस्वासन बाडेर उत्पीडित जनता कै बीचमा जातीय ध्रुवीकरण र जातीय राजनीति गरि नौटङ्की गर्ने हरुलाई जनताले प्रष्ट जवाफ दिएका छन् ।
हिजो आइतबार देशभरी सम्पन्न ४१ स्थानको उपनिर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ३४ स्थानको मत परिणाम सार्वजनिक भएको छ, जहाँ कांग्रेस १५, एमाले ७, माओवादी केन्द्र ७, जसपा नेपाल २, र रास्वपा, राप्रपा, नेपाल एकिकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले १–१ स्थानमा विजय हासिल गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव