emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सगरमाथा चाैधरी आँखा अस्पतालकाे वार्षिक उत्सव भव्यरुपमा सम्पन्न ।

source e-Madhesh २०८१ माघ २९ गते , मंगलबार
0
Shares
44
Views
सगरमाथा चाैधरी आँखा अस्पतालकाे वार्षिक उत्सव भव्यरुपमा सम्पन्न ।

सगरमाथा चाैधरी आँखा अस्पतालकाे वार्षिक उत्सव भव्यरुपमा सम्पन्न ।

 शिव कुमार शाह                                        लहान माघ २९/

 सगरमाथा चौधरी ऑखा अस्पतालको ४२औं बार्षिक उत्सव समारोहका अध्यक्ष रबीन्द्र लाल चौधरी प्रमुख अथिती मधेस प्रदेशका मुख्य मन्त्रि शतिस कुमार सिंह बिशिस्ट अथिति नेपाल नेत्र ज्योति संघ केन्द्रिय सदस्य पदम नारायण चौधरी प्रदेश सांसद सिरहा क्षेत्र नं१क ख का माननिय राजेन्द्र चौधरी, राजकुमार गुप्ता तथा जि.स.स.प्रमुख दिनेश कुमार महतो जि.नेपाल नेत्र ज्योति संघको जिल्ला अध्यक्ष सन्तोष चौधरी सिरहा नपा प्रमुद डा. नविन कुमार यादव,लहान नपा प्रमुख महेश चाैधरी,लनपा उपप्रमुख राम चलितर महताे,लक्ष्मीपुर पतारी गापा अध्यक्ष चतुरा नन्द ठाकुर लगायत समाजको बुधिजीबी,पत्रकार,समाजसेबीहरूको उप्सथितीमा कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । कार्यक्रममा वक्ताहरुले आँखा अस्पतालले लहानलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन सफल भएको चर्चा गर्नुभएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार