emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सुरक्षित इन्टरनेट दिवस २०२५ः डिजिटल सुरक्षा र सचेतनाको अभियान

source e-Madhesh २०८१ माघ २९ गते , मंगलबार
0
Shares
46
Views
सुरक्षित इन्टरनेट दिवस २०२५ः डिजिटल सुरक्षा र सचेतनाको अभियान

  सुरक्षित इन्टरनेट दिवस २०२५ फेब्रुअरी ७ मा "Too good to be true? Protecting yourself and others from scams online" भन्ने नारासहित विश्वभर मनाइँदैछ। यस दिवसले डिजिटल संसारमा सुरक्षाको महत्त्व उजागर गर्दै बालबालिका तथा युवा वर्गलाई अनलाइन जोखिमबाट बचाउने लक्ष्य राखेको छ।
युरोपेली आयोग, इन्सेफ, इनहोप, र विभिन्न राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहकार्यमा यो दिवस १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। नेपालमा भने सन् २०१९ देखि चाइल्डसेफनेटले यस दिवसको प्रवर्द्धन गर्दै आएको छ।
किन आवश्यक छ सुरक्षित इन्टरनेट?
सूचना तथा प्रविधिको तीव्र विकासले साइबर अपराधका खतरा पनि बढाएको छ। साइबर बुलिङ, फिसिङ, यौन शोषण, सेक्स्टोर्सन जस्ता समस्याले बालबालिका र युवा वर्गलाई जोखिममा पार्न सक्छ। मानसिक स्वास्थ्यमा असर पार्ने यी समस्याबाट बच्न इन्टरनेट सुरक्षित बनाउनु अत्यावश्यक छ।
सुरक्षित इन्टरनेट दिवसका उद्देश्यहरू इन्टरनेटको सुरक्षित र सकारात्मक प्रयोगलाई प्रवर्द्धन गर्ने,  अनलाइन जोखिमबारे चेतना अभिवृद्धि गर्ने,  संस्थाहरूबीच सहकार्य गर्दै साइबर सुरक्षामा सामूहिक शक्ति विकास गर्ने र
 बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने  हो ।
साइबर सुरक्षालाई सुदृढ बनाउन हाम्रा व्यक्तिगत जिम्मेवारी महत्वपूर्ण छन्। आउनुहोस्, सचेत बनौँ र डिजिटल संसारलाई सुरक्षित बनाऔँ!

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव