emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल पत्रकार महासंघ सिरहा शाखाद्वारा प्रेस स्वतन्त्रता उल्लङ्घनको विरोध

source e-Madhesh २०८१ माघ २६ गते , शनिबार
0
Shares
33
Views
नेपाल पत्रकार महासंघ सिरहा शाखाद्वारा प्रेस स्वतन्त्रता उल्लङ्घनको विरोध

ईमधेश न्यूज सम्वाददाता,
सिरहा २६ माघ ।
 नेपाल पत्रकार महासंघ, सिरहा शाखाले बस्तिपुर माविका प्रधानाध्यापक देवेन्द्र यादवद्वारा सञ्चारकर्मीमाथि गरिएको दुव्र्यवहारको कडा विरोध गरेको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै यादवको उक्त क्रियाकलापलाई प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घनको रूपमा लिएको जनाएको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानद्वारा सुरक्षित अधिकार भएको उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। साथै, पत्रकारहरूलाई स्वतन्त्र र सुरक्षित रूपमा पेशागत कार्यसम्पादन गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाले यस घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिएको छ। साथै, पत्रकारहरूमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप वा दमन स्वीकार्य नहुने भन्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई चेतावनीसमेत दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव