emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कुशमाहरमा युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

source e-Madhesh २०८३ वैशाख १२ गते , शनिबार
0
Shares
5
Views
कुशमाहरमा युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

उमेश कुमार यादव,
राजविराज, १२ बैशाख ।
 बोदे बरसाइन नगरपालिका–३, कुशमाहरस्थित लक्ष्मी नारायण धर्मशाला परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय युवाहरूको सक्रियता र सामूहिक पहलमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा गाउँका युवाहरू, स्थानीयवासी तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले धर्मशाला परिसर, वरपरका सार्वजनिक स्थान तथा सडक क्षेत्रको सरसफाइ गर्दै वातावरण स्वच्छ राख्ने सन्देश दिएका छन्।
सहभागीहरूले सामुदायिक सहयोग र सचेतनाबाट मात्रै सार्वजनिक स्थलहरू सफा र व्यवस्थित राख्न सम्भव हुने बताएका छन्। कार्यक्रमले स्थानीय तहमा सरसफाइप्रति जनचेतना बढाउन टेवा पु¥याएको विश्वास व्यक्त गरिएको छ।
सरसफाइ अभियानमा सहयोग गर्ने सम्पूर्ण युवा, स्थानीयवासी तथा सहयोगी हातहरूप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
विश्व बौद्धिक सम्पत्ति दिवस ः सिर्जना, संरक्षण र नवप्रवर्तनको आधार
विश्व बौद्धिक सम्पत्ति दिवस ः सिर्जना, संरक्षण र नवप्रवर्तनको आधार
कुशमाहरमा युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
कुशमाहरमा युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
सीता जयन्ती व्रत : आस्था, त्याग र नारी शक्तिको प्रतीक
सीता जयन्ती व्रत : आस्था, त्याग र नारी शक्तिको प्रतीक
सीता जयन्तीमा उपराष्ट्रपतिको शुभकामना
सीता जयन्तीमा उपराष्ट्रपतिको शुभकामना
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन
मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’