emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग

source e-Madhesh २०८२ चैत्र १५ गते , आइतबार
1
Shares
113
Views
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग

उमेश कुमार यादव,
राजविराज, १५ चैत ।
 श्री राष्ट्रिय आधारभूत विद्यालय खडगपुरलाई ५ थान कुर्सी र १ थान स्ट्यान्ड फ्यान सहयोग प्रदान गरिएको छ । करिब १० हजार रुपैयाँ बराबरको उक्त सामग्री एमबिबिएसमा अध्ययनरत सौरव यादवको जन्मदिनको अवसरमा हस्तान्तरण गरिएको हो ।  

सौरव यादव, बोदेबरसाईन नपा १० (अमरैयाँ) निवासी रामकिसुन यादव तथा स्वर्गीय कोशल्या देवी यादवका नाति तथा दिनेश कुमार यादव र सुनिता कुमारी यादवका छोरा हुन् । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई आवश्यक सामग्री सहयोग गरिएका छन ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनु दास, प्रधानाध्यापक रामचरण यादव, बोदेबरसाइन नगरपालिका–१० का वडाध्यक्ष सुनित कुमार यादव, विव्यस पदाधिकारी तथा शिक्षक–शिक्षिहरुकाको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई प्रशंसा गर्दै यस्ता समाजिक कार्यले समुदायमा सकारात्मक सन्देश दिने कुरा वडाअध्यक्ष सुनित कुमार यादवले बताएका छन । आवश्यक सामगी्र पाप्त भएपछि  सहजता आउने विश्वास विद्यालय व्यवस्थापन समितीका अध्यक्ष,ले व्यक्त गरेका छन ।  प्रअ, समितिका पदाधिकारी तथा शिक्षकशिक्षिकाहरुले दाता प्रति धन्यवाद ब्यक्त गरेका थिए । हजुरबुवा रामकिसुन यादवले नतीको जन्मदिनको अवसर समग्री तथा मिठाई समेत वितरण गरेका थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै