emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स लेखापाल ठाकुरकाे कामकाजले जनता आक्राेशित सराेकारवला निकाय माैन किन ?

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
91
Views
स लेखापाल ठाकुरकाे कामकाजले जनता आक्राेशित सराेकारवला निकाय माैन किन ?

शिव कुमार शाह
लहान ।
लक्ष्मीपुर पतारी गापाकाे सलेखापाल विजय कुमार  ठाकुरले हालै सम्पन्न खेलमा स्वीकृत भएबमोजिमकाे रकम खेलाडीहरुले भुक्तानी माग्न जाँदा खेलाडीहरुसँग कमिसन मागेकाे खुलासा   भएको छ ।
सिरहाको बरियारपट्टी गापा वासि भन्नुहुन्छ याे लेखापाल यहाँपनि कमिसन खुलेयाम मागनेगरेकाे छ । जसले कमिसन दिदैन त्यसलाई दर्जनौं पटक कार्यलमा दाैराउँछ तर भेट हुदैन कमिसन दिनेलाई रातिराति कार्यलमा आएर चेक बनाउँछ । यहि अवस्था लक्ष्मीपुर पातरी गापावासिले पनि भाेगिरहेका छन् । यस्तो कर्मचारीलाई सराेकारवला निकायले कार्वाही  कहिले गर्ने ? साेहि गापाका सितापुर र पाेखरभिण्डा पर्साका स्थानीय वासिन्दाहरु भन्नुहुन्छ । अहिले खेति पातिकाे समय छ हामीले कति समय मिलाए गापा पुग्छौं तर गापामा हाकिम विरलै भेटिन्छ । सलेखापा ठकुर त कमिसन दिनेलाई मात्र भेट हुन्छ । यसकाे रबैयाले आफुहरु असाध्य पिडित भएको गुणासाे गर्नुभयो । यहाँकाे अन्य दलका नेताहरु कार्यालयकाे बारेमा  आवाज बुलन्द गरेपछि एक- दुई दिन ठिक रहन्छ । फेरि यहिताल रहेको गुणासाे गर्नु भयो, स्थानीय बुद्धिजीवीहरु भन्नुहुन्छ याे ठाकुर जहाँपुग्छ यस्तै समस्य आउछ यसप्रति सराेकारवला निकायकाे ध्यान पुग्नुपर्ने देखिन्छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव