emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कंकालिनी मन्दिर परिसरमा एक बृद्ध व्यक्ति मृत अवस्थामा फेला 

source e-Madhesh २०८२ फाल्गुन २३ गते , शनिबार
0
Shares
86
Views
कंकालिनी मन्दिर परिसरमा एक बृद्ध व्यक्ति मृत अवस्थामा फेला 

भुपदेव माली,
राजविराज, २३ फाल्गुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी भगवती मन्दिर परिसरमा एक बृद्ध व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
मृतक कोइलाडी बर्साइन वडा नम्बर ४ का शोभितलाल मुखिया रहेको पहिचान भएको छ।अन्दाजी ६५ देखि ७० वर्ष उमेरका ती व्यक्ति  कंकालिनी मन्दिर वरपर बिरामी अवस्थामा विगत दुई दिनदेखि घुमफिर गर्दै गरेको र श्याम सुन्दर मण्डल को पान पसल पछाडि बस्दै गरेको कंकालिनी भगवती मन्दिर विकास समितिका सदस्य विनोद रजकले बताए ।
मृतकको हुलिया  गोरो वर्ण   र हरियो हुडी लगाएका छन्। 
मृतकको घरपरिवारलाई सूचना दिइसकेको र यस घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहका  प्रसनी दिलिप खड्काले जानकारी दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक