emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

लायन्स क्लव अफ लहान फुलबारीकाे आयाेजनामा नि: शुल्क कपडा वितरण।

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
93
Views
लायन्स क्लव अफ लहान फुलबारीकाे आयाेजनामा नि: शुल्क कपडा वितरण।

शिव कुमार शाह
लहान माघ ३।

सिरहाको लहान नगरपालिका वडा नं ७ मा रहेकाे प्रख्यात दुर्गा मन्दिरको परिसरमा आयोजित लायन्स कल्व अफ लहान फुलवारी तथा सनराइज घरेलुु उद्योको सहयोगमा माघेसंक्रान्तिकाे पावन अवसरमा साेमवार करिब ३०० जना साधु संन्त,निसहाय,गरिवहरुलाई नि:शुल्क चिया, पानी तथा कपड़ा वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको कुरा कल्वकाे संस्थापक अध्यक्ष राकेश कुमार झाले जानकारी गराउनु भएको छ । कल्वले समाजमा निरन्तर विभिन्न क्षेत्रमा यस्तालाेकप्रिय,जनकल्याणमुखि कार्यहरू पटकपटक गर्दै आएकोमा स्थानीय समाजसेवी बुद्धिजीवीहरुले कल्वकाे सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद मन्तव्य दिएका थिए।

 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार