emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेकै नमुना फुटबल प्रतियोगिता पाेखरभिण्डामाहुने त्यारी अन्तिम अवस्थामा

source e-Madhesh २०८२ कार्तिक १३ गते , बिहीबार
0
Shares
72
Views
मधेश प्रदेकै नमुना फुटबल प्रतियोगिता पाेखरभिण्डामाहुने त्यारी अन्तिम अवस्थामा

मधेश प्रदेकै नमुना फुटबल प्रतियोगिता पाेखरभिण्डामाहुने त्यारी अन्तिम अवस्थामा 

  शिव कुमार शाह       

 लहान कार्तिक १४/

सिरहाको लक्ष्मीपुर पतारी गापा वड नं -२ पाेखरभिण्डा पर्सामा यहि कार्तिक १७ गतेदेखि पाेखरभिण्डा स्कुलकाे प्राङ्गणमा हुुन गयरहेकाे खेलकाे लागि सहयोगी सबैलाई गढीमाई युवा क्लबका अध्यक्ष दिपेन्द्र सिंह लगायत बाैद्धिक समाज लक्ष्मीपुर पतारीले हार्दिक धन्यवाद दिदै यश खेललाई थप राेचक यूवा मैत्री र यूवाहरुलाई उत्साहित बनाउन सबैले आफ्नोतर्फबाट सल्लाह सुझाव दिनहुन् क्लव सूचित गरिन्छ । क्लबका अध्यक्ष भन्नुहुन्छ हामीले प्रत्येक वर्ष उत्साहजनक खेल शान्तिपूर्ण तवरले संचालन गरिदै आईरहेका छाैं यसलाई निरन्तरता दिदै गयाे भने अन्तर्राष्ट्रिय स्ततरमा गापालाइ चिनाउन महत्त्वपूर्ण याेगदान पु्र्याउन सकिन्छ । 

त्यस्तै बाैद्धिक समाजका अगुवाहरु भन्नुहुन्छ गापाले प्रत्येक वडाका यूवाहरुलाई खेलप्रति अभिरुचि जगाउने उदेश्यले उत्साहजनक बजेट राख्नुपर्छ र गापा स्तरीय नमुना टिम गठन गरेर मुलुककाे विभिन्न ठाउँमा आयोजना हुने खेलमा गापाले खेलकुदका लागि पठायो भन्ने यूवाहरु उत्साहित भएर जिम्मेवारीका साथ शिक्षामा जाेड दिने देखिन्छ खेल पनि एउटा याेग नै हाे यसले हाम्रो मानवशरिरलाइ रिचार्ज गरिन्छ भन्ने तर्क राख्नु भएका छन् ।

गापा अध्यक्ष चतुरानन्द ठाकुर भन्नुहुन्छ यश वर्ष हामीले यूवामैत्री कार्यक्रमहरु गर्ने जनाउनु भएको छ ।यस्तै वडा नं ५ का वडा अध्यक्ष ब्रहमदेब यादवले पनि यूवाहरु लाई खेलप्रति अभिरुचि बढाउन प्रत्येक वर्ष खेलकुदकाे प्राथमिकतामा राखेर यूवामैत्री खेल गराउँदै आएकाेले स्थानीय यूवाहरु हर्षित भएका छन् । जनता डाेमि चाैधरी माध्यमिक विद्यालय पाेखरभिण्डाका निमित प्रअ तारणि प्रसाद चाैधरी भन्नुहुन्छ, यूवाहरुलाई खेलकुद गर्नका लागि विद्यालयकाे खेलमैदान लाई चिटिक्क एकनासकाे बनाउन सराेकार वलाहरुसँग पहल गरेर गर्ने गराउने काममा लागेकाे जनाउनु भयाे । यस्तै स्थानीय बुद्धिजीवी महेश्वर कामैत भन्नुहुन्छ यसपालिको खेल राेचक हुनेछ जसरी यहाँको विद्यालय प्रदेशकै नमुना छ त्यसरी नै फुटबल खेल पनि प्रदेशकै नमुना हुनेमा जाेडदिनु भएको छ। गापा अध्यक्ष चतुरानन्द ठाकुर भन्नुहुन्छ खेल व्यवस्थापनमा कुनै किसिमको कमि हुननदिन थप सहयोग गर्न पछि नहट्ने जनउनु भयाे । यूवा नेता किरण राय भन्नुहुन्छ यूवाहरुका खेलप्रतिकाे उत्साह देखेर हामीलाई खुशिलागेकाे छ, त्यस्तै यूवा नेता विष्णुदेव यादव,अमिरी यादवका अनुसार यश खेललाई सुविधा यूक्त बनाउन स्थानीय यूवाहरु स्वदेश देखि विदेशमा बसेपनि आर्थिक सहयोग गरेर स्थानीय खेलाडिहरुलाई उत्साहित बनाएका छन् । पत्रकार खेलप्रेमी, लगायत आम जनसमुदायहरुलाई क्लबले निर्धारित समयमा उपस्थित भई खेलाडीहरुका उत्साह बढाउँदै खेल अवलोकन गरिदिनहुन् विनम्र अनुराेध गर्दै यश खेलका लागि सहयोग गर्ने सबैलाई हृदय देखि धन्यवाद व्यक्त गरेका छन् । खेलप्रेमी ज्ञानेन्द्र चाैधरी भन्नुहुन्छ हामीले सम्पूर्ण व्यवस्थापनमा लागेका छाैं,कुनैपनि असुविधा हुननदिन दर्जनौं volunteer हरु त्यारी अवस्थामा रहनेछन् । स्थानीय वडा अध्यक्ष रामचन्द्र चाैधरी भन्नुहुन्छ प्राथमिक उपचारको लागि चिकित्सकहरुका टिम खेलअवधिभरी पुर्ण त्यारी अवस्थामा रहने जनाउनु भएको छ , स्थानीय बुद्धिजीवी यूवा पंकज यादवले यूवाहरुकाे खेलप्रतिकाे उमंग उत्साहलाई प्रसंसा गरेकाे छ । त्यस्तै स्थानीय बुद्धिजीवी एवं अधिकृत दिलिप कुमार यादव र प्रकाश चाैधरीका अनुसार यसपालिको खेलका लागि स्थानीय यूवा,बाैद्धिक समाज लगाय आम गापा वासिमा उत्साह देखेर खुशिलागेकाे जनाउनु भयाे यहिले फिल्डकाे वरिपरि भित्तेलेखन देखि विभिन्न कलरका रंगले रंगराेगन गरिरहेकाे जनाउनु भएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव