emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कामविहिन नगर प्रहरी र कमजोर स्थानीय शासनको अवस्था

source e-Madhesh २०८२ कार्तिक ४ गते , मंगलबार
0
Shares
64
Views
कामविहिन नगर प्रहरी र कमजोर स्थानीय शासनको अवस्था

नेपालकोे संविधान स्थानीय सरकारलाई विशिष्ट अधिकार र दायित्व दिइएको छ ।  संघीय शासन प्रणाली अन्तर्गत स्थानीय सरकारलाई जनताको नजिकको शासन निकायको रुपमा स्थापित गरिएको छ। जसमा पालिकाहरूले नगर प्रहरी राख्न सक्ने व्यवस्था गरेको छ । देशको धेरै स्थानीय तहहरूमा नगर प्रहरीको संरचना कागजमै सीमित छ ।
स्थानीय तहमा शान्ति–सुरक्षा सरसफाई, ट्राफिक व्यवस्थापन, सार्वजनिक सम्पतिको सुरक्षा लगायतका कार्यहरू सशक्त र संयोजित रूपमा गर्नु पर्ने .जिम्मेबारी नगर प्रहरीको हो ।
सविधानले स्थानीय सरकारलाई सार्वजनिक सुरक्षा र नागरिक सेवा सम्बन्धी अधिकार दिएको भएतापनि अधिकारलाई व्यवहारमा रुपान्तरण गर्न राजनितिक इच्छाशक्ति र कार्यगत दक्षता को अभाव को साथै जनप्रतिनिधिको असक्षमताको कारण नागरिकले पाउने नागरिक सेवा ओझलमा पर्दछन।
स्थानीय स्तरमा बाटोघाटो स्थानीय सरकारले बनाए पनि त्यसको निगरानी र नियन्त्रण गर्न सकेको हुदैन। स्थानीय स्तरमा सडक निर्माण गरे पनि सडकमा विभिन्न सामग्री राख्दा पनि पालिकाको दृष्टी पुगेको हुदैन । स्थानीय सरकारहरू निती निर्माण कार्यान्वयन भन्दा वढी वजेट र राजनीतिमा अल्झिएका छन । सुरक्षा र सुशासनका विषयहरु प्राथमिकताबाट हटिरहेका छन । नगर प्रहरी निस्क्रिय  हुन्छन, त्यसको प्रत्यक्ष असर नगरवासीको दैनिकीमा पर्दछ । अव्यवस्थित बजार, पार्किङ समस्या, सडकमा फोहर, सार्वजनिक सम्पतिको दुरुपयोग आदि ।
स्थानीय सरकारहरूले नगर प्रहरीलाई काम विहीन संस्था होइन  नागरिक सेवामा सशक्त संयन्त्रका रूपमा विकास गर्न आवश्यक छ ।स्थानीय लोकतन्त्रको प्रभावकारिता केवल विकास वजेटमा होइन । नागरिकको सुरक्षाबोध र सेवा उपलब्धतामा पनि नापिन्छ । त्यसैलै सशक्त नगरप्रहरी सशक्त स्थानिय शासनको अनिवार्य अंग हो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव