emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रदेश सरकारको भाषा सम्बन्धी विदेयक विरुद्ध सप्तरीमा पर्दशन

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
46
Views
प्रदेश सरकारको भाषा सम्बन्धी विदेयक विरुद्ध सप्तरीमा पर्दशन

आर.एन महतो,
राजविराज, १० माघ ।
मधेश प्रदेश सरकारले २०८१ माघ ९ गते प्रदेशसभामा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ दर्ता गर्दै सो विधेयकमा प्रदेशका कामकाजी भाषा नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी प्रस्ताव गरेकोको छ । जसको बिरोधमा आज  राजबिराजको नेता चौकमा इन्टेलेक्चुअल फाउण्डेशन नेपालकोको आयोजना र मिलाप नेपाल र मैथिली साहित्य परिषद सहकार्यमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो। सो क्रममा बक्ताहरु फाउण्डेशन अध्यक्ष  डा. सूर्य प्रसाद यादव, उपाध्यक्ष पत्रकार सुधा देव,  मैथिली साहित्य परिषद अध्यक्ष अबधेस झा, मिलाप अध्यक्ष रमिला साह, ओल्ड्भिजन क्याम्पसका कोर्डिनेटर शम्भु यादवले आफ्नो बिचरण व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन दिलिप यादवले गर्नु भएको थियो । कार्यक्रममा प्राय साबैको जोर पहिलो मैथिली त्यस पछि भोजपुरीलाई प्रदेशका कामकाजी भाषा बनाउदा उपयुक्त हुन्छ भन्ने रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार