emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अन्तर्राष्ट्रिय खुसी दिवसः खुसीको अधिकार र महत्त्व

source e-Madhesh २०८१ चैत्र ७ गते , बिहीबार
0
Shares
39
Views
अन्तर्राष्ट्रिय खुसी दिवसः खुसीको अधिकार र महत्त्व

 हरेक वर्ष मार्च २० मा संयुक्त राष्ट्रसंघ द्वारा अन्तर्राष्ट्रिय खुसी दिवस मनाइन्छ। यो दिवसले खुसीलाई आधारभूत मानव अधिकारका रूपमा स्थापित गर्न र विश्वभर खुसी प्रवद्र्धन गर्न प्रेरित गर्छ।
सन् २०११ मा संयुक्त राष्ट्र महासभाले खुसीलाई मानव जीवनको प्रमुख लक्ष्य का रूपमा घोषणा ग¥यो।
सन् २०१३ देखि संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा यो दिवस मनाउन थालेका छन्।
यस दिनलाई सकारात्मक सोच, आपसी सहयोग, दयालु व्यवहार र सामाजिक सद्भाव फैलाउने अवसरका रूपमा लिइन्छ।
नेपाल ८४ औँ स्थान मा छ।
फिनल्यान्ड लगातार ५ औँ वर्ष खुसी राष्ट्रको रूपमा पहिलो स्थानमा रहेको छ।
खुसी रैंकिंग शून्यदेखि १० को आधारमा नागरिकहरूले आफ्नो जीवनको मूल्याङ्कन गर्ने सर्वेक्षणमा आधारित हुन्छ।
“हेरचाह र साझेदारी“ भन्ने नाराले सहानुभूति, परोपकार, र आपसी विश्वासको महत्त्व झल्काउँछ।
यस नीतिले व्यक्तिगत तथा राष्ट्रिय खुसीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
खुसी एक व्यक्तिगत भावना मात्र नभई सामाजिक र राष्ट्रिय उन्नतिको पनि प्रमुख आधार हो। खुसी हुने र अरूलाई खुसी बनाउने सन्देशका साथ, यो दिवस जीवनशैली सुधार्ने, मानसिक स्वास्थ्यप्रति सचेत बनाउने र सकारात्मक सोच विकास गर्ने अवसर हो।
 खुसी हुन सिकौँ, अरूलाई पनि खुसी बनाऔँ! 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव