emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हनुमाननगर कंकालिनीकाे १ नम्बर वडा कमिटीमा राजिव

source e-Madhesh २०८१ चैत्र २ गते , शनिबार
0
Shares
20
Views
हनुमाननगर कंकालिनीकाे १ नम्बर वडा कमिटीमा राजिव

भुपदेव माली
भारदह चैत्र ०२ गते । 
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) हनुमाननगर कंकालिनी वडा कमिटीकाे अध्यक्षमा राजिव पैकरा चयन भएका छन् । शनिबार बिहान भारदहमा आयोजित भेलाले पैकरालाई सर्वसम्मतबाट अध्यक्षमा चयन गरेकाे हाे ।
यसैगरी उपाध्यक्षमा बद्री नारायण माझी, सचिवमा शैलेन्द्र कुमार देव, सह सचिवमा क्रमश: ललन मण्डल र किरणदेवी देव चयन भएकी छन् । सदस्यहरूमा बुलन्ती देवी सदा, झवर खंग, छुतहरू माझी, माेहम्मद रहमान, माेहम्मद हजरत, मुन्ना देवी लाैगी छन् ।

आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर १ कि इन्चार्ज सरीता गिरी, प्रदेश कमिटी सदस्य शैलेन्द्रचन्द्र झा, जिल्ला कमिटी सदस्य शाेभितलाल यादव, पार्टी नगर अध्यक्ष आकाश यादव, राष्ट्रीय युवा संघ नेपालका जिल्ला अध्यक्ष अशाेक गेठिया लगायत ब्यक्तित्वहरूकाे सहभागिता थियाे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा

सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु

महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव

महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण

वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा

जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 

गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन

सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव