emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजर्षी जनक विश्वविद्यालयमा समाजवादी विद्यार्थी युनियन, नेपालद्वारा ज्ञापन पत्र 

source e-Madhesh २०८१ फाल्गुन २९ गते , बिहीबार
0
Shares
21
Views
राजर्षी जनक विश्वविद्यालयमा समाजवादी विद्यार्थी युनियन, नेपालद्वारा ज्ञापन पत्र 

ईमधेश न्यूज सम्वाददाता,
धनुषा, २९ फाल्गुन ।
 जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन, नेपाल जिल्ला कार्य समिति, धनुषाले राजर्षी जनक विश्वविद्यालय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ।
मुख्य मागहरूमा करार तथा दैनिक ज्यालादारीका शिक्षक तथा कर्मचारीको नियुक्ति सम्बन्धी विज्ञापनमा समावेशी सिद्धान्तको अवलम्बन गर्नुपर्ने।, नेपालको संविधान २०७२ को प्रस्तावना अनुसार सामाजिक न्याय र समान अवसरको प्रत्याभूति गरिनुपर्ने।, संविधानको धारा ४२ अनुसार पछाडि पारिएका समुदायहरू (महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका व्यक्ति, थारू, पिछडिएको वर्ग, किसान, श्रमजीवी) को समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरिनुपर्ने र नातावाद, कृपावाद तथा आसेपासे भर्ती गर्ने नियतले जारी गरिएको विज्ञापन तीन दिनभित्र संशोधन गर्नुपर्ने।
 यदि माग सम्बोधन नगरेमा चरणबद्ध आन्दोलन गर्ने र संभावित जनधनको क्षतिप्रति विश्वविद्यालय प्रशासन नै जिम्मेवार रहने विद्यार्थी युनियनको चेतावनी दिएको छ ।
समाजवादी विद्यार्थी युनियनले राजर्षी जनक विश्वविद्यालयको विज्ञापनलाई असंवैधानिक र निरंकुश मानसिकता झल्काउने भन्दै संविधानसम्मत संशोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव