emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स्ववियु निर्वाचनलाई लक्षित गरी समाजवादी विद्यार्थी युनियन, नेपाल र पार्टीबीच अन्तरक्रिया सम्पन्न

source e-Madhesh २०८१ फाल्गुन २६ गते , सोमबार
0
Shares
26
Views
स्ववियु निर्वाचनलाई लक्षित गरी समाजवादी विद्यार्थी युनियन, नेपाल र पार्टीबीच अन्तरक्रिया सम्पन्न

शम्भु कुमार यादव,
राजविराज, २६ फाल्गुन ।
 म. वि.ब. क्याम्पस, राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गरी समाजवादी विद्यार्थी युनियन, नेपाल र पार्टीबीच विशेष अन्तरक्रिया सम्पन्न भएको छ।
अन्तरक्रिया कार्यक्रममा निर्वाचन रणनीति तय गर्ने, प्रभावकारी उम्मेदवार चयन, प्रचार अभियान सञ्चालन, र विद्यार्थीहरूलाई आकर्षित गर्ने योजना बनाउने, संगठनको एकता र सशक्तीकरण्, विद्यार्थी संगठनको आन्तरिक एकता मजबुत बनाउँदै लोकप्रियता बढाउने उपायहरू खोज्ने,  मुख्य एजेन्डाहरू पहिचान गर्ने, शैक्षिक सुधार, शुल्क नीति, छात्रवृत्ति, क्याम्पस पूर्वाधार विकास, र अन्य विद्यार्थी मुद्दाहरूलाई प्राथमिकता दिने र विपक्षी दलहरूसँग प्रतिस्पर्धा गर्ने रणनीति, अन्य विद्यार्थी संगठनहरूसँग प्रतिस्पर्धा गर्ने, गठबन्धन बनाउने वा स्वतन्त्र रूपमा चुनाव लड्नेबारे निर्णय गर्ने लगायतका उद्देश्य राखेका थिए ।
प्रमुख छलफलमा उम्मेदवार चयन प्रक्रिया, प्रचार सामग्री तथा रणनीति, चुनावमा निष्पक्षता र पारदर्शिता कायम गर्ने उपायहरू र विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्ने लगायतका रणनीति तय गरेका थिए ।
सहभागीहरुमा समाजवादी विद्यार्थी युनियन, नेपालका नेताहरू, पार्टीका प्रतिनिधिहरू र  क्याम्पसका विद्यार्थी नेता तथा समर्थकहरू लगायतको उपस्थिती थियो ।
कार्यक्रमले विद्यार्थी निर्वाचनलाई लक्षित गर्दै संगठनको भविष्यको रणनीति बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव